अनलाइनमा भाइरल भएका ७४ सालका प्रमुख घटना

इन्टरनेट तथा सोसल मिडियाको प्रयोग बढेसँगै नेपालीहरूको जीवनमा यसको प्रभाव बढ्दै गएको छ । वर्ष २०७४ मा नेपाली अनलाइन प्रयोगकर्तामाझ विभिन्न घटना चर्चामा रहे, जसमा राजनीति मात्र नभै संगीत, सामाजिक एवं अपराध आदिका घटना प्रमुख छन् । आखिर कुन–कुन घटनाले यो वर्षलाई तताए त ? दलाई लामाको बुद्ध जन्मस्थानबारेको टिप्पणी  भारतको एक कार्यक्रममा बुद्ध नेपाल, … Continue reading अनलाइनमा भाइरल भएका ७४ सालका प्रमुख घटना