क्षुद्र ग्रह पृथ्वीको विनाशको कारण बन्न सक्छ

क्षुद्र ग्रह पृथ्वीसँग ठोक्किएर पृथ्वीमा विनाश हुने सम्भावना भएको कुरा नासाले व्यक्त गरेको छ । अहिले अमेरिकाले तैनाथ गरेको आणविक मिसाइल जत्तिकै ऊर्जाले भरिपूर्ण बेन्नु नामक क्षुद्र ग्रह २२ सेप्टेम्बर, २१३५ मा पृथ्वीमा ठोक्किने थोरै मात्र सम्भावना भएको कुरा बताउँदै अन्तर्राष्ट्रिय समाचार माध्यमहरू लेख्छन्— यो संकटको निराकरण गर्न नासाले योजना समेत तयार गरिसकेको छ । … Continue reading क्षुद्र ग्रह पृथ्वीको विनाशको कारण बन्न सक्छ