गुगलको संसार

इन्टरनेटमा केही कुरा खोज्नुपर्‍यो भने हामी गुगललाई सम्झिन्छौँ, तर आखिर गुगल के हो त ? गुगल प्रविधिसँग सम्बन्धित एउटा अमेरिकी बहुराष्ट्रिय कम्पनी हो जसले इन्टरनेटसँग सम्बन्धित सेवा एवं उत्पादनमा काम गर्छ, जसमा अनलाइन विज्ञापनका प्रविधि, सर्च इन्जिन, क्लाउड कम्प्युटिङ, सफ्टवेरदेखि हार्डवेयरसम्म पर्छन् । हेरौं गुगलका केहि प्रविधि (उत्पादन) जसले हामीलाई इन्टरनेटको संसारमा काम गर्न सहजता … Continue reading गुगलको संसार