युट्युब चलाएर लखपति बनौं

घरमा आमाले बोकेको सामसुङ ग्यालेक्सी एस मोबाइलसम्बन्धी भिडियो बनाएर एक्सप्लोर ग्याजेट्स नामक इलेक्ट्रोनिक्स ग्याजेट्सहरूको समीक्षा गर्ने युट्युब च्यानल प्रारम्भ गर्ने प्रभात यादव हुन् वा आमा–बुवाबाट भिडियो क्यामेरा गिफ्ट पाएर सामाजिक मुद्दाहरूमा आधारित भिडियो बनाएर चर्चित भएका आयुष रिमाल हुन् वा सामाजिक सञ्जालमा चलेको ट्रेन्डमा आधारित भिडियो बनाउने र्‍यान्डम नेपाली नै किन नहुन्, युट्युबका माध्यमबाट कमाइ … Continue reading युट्युब चलाएर लखपति बनौं