के गर्ने ? सबैभन्दा पहिले माइक्रोवर्कस् डट कममा गएर एकाउन्ट बनाउनुहोस् । एकाउन्ट तयार भएपछि तपाईंको ठाउँबाट गर्न मिल्ने कामहरूको सूची देखिन्छ । उक्त सूचीमा काम गरेपछि त्यसबापत कति पैसा प्राप्त गर्न सकिन्छ, त्यो काममा को–कति सफल छन्, त्यो काम सक्न लाग्ने अनुमानित समय तथा त्यो काम पहिले कति जनाले गरिसकेका छन् जस्ता जानकारी पाइन्छ । माइक्रोवर्कस्मा आफूलाई उपयुक्त … Continue reading घर बसी–बसी धन कमाउने उपाय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed