तथ्यांक दुरुपयोगविरुद्ध फेसबुक

फेसबुकबाट प्रयोगकर्ताको तथ्यांक दुरुपयोग भएको घटनापछि अहिले फेसबुकले तथ्यांक दुरुपयोग हुन नदिन विभिन्न उपाय अवलम्बन गर्न थालेको छ । भर्खरै फेसबुकले डाटा एब्युज बन्टी सार्वजनिक गरेको छ, जसमार्फत फेसबुकले ती व्यक्तिलाई इनाम दिनेछ, जसले फेसबुक एपमार्फत तथ्यांकको दुरुपयोग भएको जानकारी प्रदान गर्छन् । प्रयोगकर्ताको तथ्यांकको दुरुपयोग नहोस् भनेर थालिएको फेसबुकको यो अभियान फेसबुककै अघिल्लो एवम् अहिले पनि … Continue reading तथ्यांक दुरुपयोगविरुद्ध फेसबुक