मोबाइलमा विश्वकप

यो वल्र्डकप टिभीमा हेर्न तपाईंसँग उपयुक्त समय छैन ? खेलकै समयमा आफ्नो कार्यालय गएर काम गर्नुपर्ने अवस्था पो छ कि ? त्यसै कारण तपाईं यसपटकको विश्वकप फुटबल आफ्नो स्मार्ट फोनमा हेर्ने बिचार गर्दै हुनुहुन्छ ? मोबाइलमा एप डाउनलोड गरेर वल्र्डकप फुटबल स्ट्रिमिङको मज्जा लिने सोचमा हुनुहुन्छ भने विचार गर्नुभएको छ तपाईंले कति डाटा खर्च गर्नुहुन्छ ? … Continue reading मोबाइलमा विश्वकप