समयसँगसँगै मानिसको खाने, बस्ने अनि काम गर्ने शैली परिवर्तन हुने क्रम निरन्तर जारी छ । ढुंगेयुगबाट परिवर्तित हुँदै एक्काइसौं शताब्दीको प्रविधि युगसम्म आइपुग्दा मानिसहरूको जीवनशैलीमा आकाश–पातालको फरक देख्न सकिन्छ । समयसँगै मानिसको प्रेम गर्ने पद्धति पनि परिवर्तन भएको छ । ढुंगामा खोपेर आफ्नो प्रेम व्यक्त गर्नेदेखि बाँसमा आफ्ना प्रेमी–प्रेमिकाको नाम लेख्नेहरू फेला पार्न अझै पनि गाह्रो छैन । यो … Continue reading सामाजिक सञ्जालमा प्रेमसम्बन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed