हालसालै नेपालका केही सरकारी साइट ह्याक भए । परराष्ट्र मन्त्रालयको ‘नेपाल पासपोर्ट’ देखि लिएर रक्षा मन्त्रालयसम्मका वेबसाइट ह्याकरको निसानामा परे । पर्यटन तथा कानुन मन्त्रालयका वेबसाइटसमेत उक्त निसानाबाट अछुतो रहन सकेनन् । यस्तै केही समयअघि नेपाल टेलिकमको तथा नेपालमा सूचना–प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघ आफैं समेत ह्याकरको सिकार भएका थिए । नेपालमा मात्र होइन, विश्वभरि नै अहिले साइबर … Continue reading ह्याकिङको बिगबिगी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed