Author: admin

नेपाली क्रिकेट हेर्ने स्वदेशी साइट

Cricnepal सन् २०१० को नोभेम्बरदेखि सञ्चालनमा आएको यो वेबसाइटले घरेलु तथा अन्तर्राष्टिय क्रिकेटलाई समेट्दै आएको छ । यो साइटमा क्रिकेटसम्बन्धी समाचार, लेख, फोटो, लाइभ स्कोरजस्ता विषयवस्तु समेटिएका छन् । नेपाली क्रिकेट साइटहरूमध्ये सामाजिक सञ्जालमा सबैभन्दा राम्रो फ्यान फलोइङ भएको वेबसाइट Cricnepal नै हो । Wicketnepal अगस्ट २०१६ मा स्थापना भएयता यो साइटले छोटो समयमै आफूलाई […]

Read More

पोर्न साइट बन्द हुनै सक्दैन !

पोर्न वेबसाइट सरकारले बन्द गर्ने निर्णय गर्‍यो, इन्टरनेट सेवा प्रदायकले ती साइटमा विभिन्न किसिमका सन्देश दिने गरेका छन् । पोर्न प्रतिबन्धको असर जब सरकारले दुरसंचार प्राधिकरणलाई अश्लील सामग्री भएका वेबसाइट बन्द गर्न निर्देशन दियो, त्यसको केहि समयमै नेपालमा गुगलको प्लेस्टोरबाट भीपीएनसँग सम्बन्धित एपहरू एकदमै धेरै डाउनलोड भए अर्थात् जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानलाई नेपालीहरूले […]

Read More

गुगलको संसार

इन्टरनेटमा केही कुरा खोज्नुपर्‍यो भने हामी गुगललाई सम्झिन्छौँ, तर आखिर गुगल के हो त ? गुगल प्रविधिसँग सम्बन्धित एउटा अमेरिकी बहुराष्ट्रिय कम्पनी हो जसले इन्टरनेटसँग सम्बन्धित सेवा एवं उत्पादनमा काम गर्छ, जसमा अनलाइन विज्ञापनका प्रविधि, सर्च इन्जिन, क्लाउड कम्प्युटिङ, सफ्टवेरदेखि हार्डवेयरसम्म पर्छन् । हेरौं गुगलका केहि प्रविधि (उत्पादन) जसले हामीलाई इन्टरनेटको संसारमा काम गर्न सहजता […]

Read More

ह्याकिङको बिगबिगी

हालसालै नेपालका केही सरकारी साइट ह्याक भए । परराष्ट्र मन्त्रालयको ‘नेपाल पासपोर्ट’ देखि लिएर रक्षा मन्त्रालयसम्मका वेबसाइट ह्याकरको निसानामा परे । पर्यटन तथा कानुन मन्त्रालयका वेबसाइटसमेत उक्त निसानाबाट अछुतो रहन सकेनन् । यस्तै केही समयअघि नेपाल टेलिकमको तथा नेपालमा सूचना–प्रविधि क्षेत्रको अग्रणी संस्था क्यान महासंघ आफैं समेत ह्याकरको सिकार भएका थिए । नेपालमा मात्र होइन, विश्वभरि नै अहिले साइबर […]

Read More

मोबाइललाई बनाऔं अझ स्मार्ट

आफूले सोचेको समयभन्दा पनि निकै छिटो मोबाइलको ब्याट्री सकिएर हैरान हुनुहुन्छ अथवा समय–समयमा फोनको स्पेस पुगेन भनेर सुचना आइरहन्छ ? आफैं गर्न सकिने केही सामान्य उपाय अपनाउने हो भने यी समस्याबाट धेरै हदसम्म मुक्त हुन सकिन्छ ।  ब्याट्री लामो समयसम्म टिकाउन  १. आफ्नो मोबाइलको स्क्रिनको ब्राइटनेसलाई घटाएर चलाउँदा प्रत्यक्ष रूपमै मोबाइलको ब्याट्री टिकेको अनुभूति गर्न […]

Read More

युट्युब चलाएर लखपति बनौं

घरमा आमाले बोकेको सामसुङ ग्यालेक्सी एस मोबाइलसम्बन्धी भिडियो बनाएर एक्सप्लोर ग्याजेट्स नामक इलेक्ट्रोनिक्स ग्याजेट्सहरूको समीक्षा गर्ने युट्युब च्यानल प्रारम्भ गर्ने प्रभात यादव हुन् वा आमा–बुवाबाट भिडियो क्यामेरा गिफ्ट पाएर सामाजिक मुद्दाहरूमा आधारित भिडियो बनाएर चर्चित भएका आयुष रिमाल हुन् वा सामाजिक सञ्जालमा चलेको ट्रेन्डमा आधारित भिडियो बनाउने र्‍यान्डम नेपाली नै किन नहुन्, युट्युबका माध्यमबाट कमाइ […]

Read More

क्षुद्र ग्रह पृथ्वीको विनाशको कारण बन्न सक्छ

क्षुद्र ग्रह पृथ्वीसँग ठोक्किएर पृथ्वीमा विनाश हुने सम्भावना भएको कुरा नासाले व्यक्त गरेको छ । अहिले अमेरिकाले तैनाथ गरेको आणविक मिसाइल जत्तिकै ऊर्जाले भरिपूर्ण बेन्नु नामक क्षुद्र ग्रह २२ सेप्टेम्बर, २१३५ मा पृथ्वीमा ठोक्किने थोरै मात्र सम्भावना भएको कुरा बताउँदै अन्तर्राष्ट्रिय समाचार माध्यमहरू लेख्छन्— यो संकटको निराकरण गर्न नासाले योजना समेत तयार गरिसकेको छ । […]

Read More

अनलाइनमा भाइरल भएका ७४ सालका प्रमुख घटना

इन्टरनेट तथा सोसल मिडियाको प्रयोग बढेसँगै नेपालीहरूको जीवनमा यसको प्रभाव बढ्दै गएको छ । वर्ष २०७४ मा नेपाली अनलाइन प्रयोगकर्तामाझ विभिन्न घटना चर्चामा रहे, जसमा राजनीति मात्र नभै संगीत, सामाजिक एवं अपराध आदिका घटना प्रमुख छन् । आखिर कुन–कुन घटनाले यो वर्षलाई तताए त ? दलाई लामाको बुद्ध जन्मस्थानबारेको टिप्पणी  भारतको एक कार्यक्रममा बुद्ध नेपाल, […]

Read More

घर बसी–बसी धन कमाउने उपाय

के गर्ने ? सबैभन्दा पहिले माइक्रोवर्कस् डट कममा गएर एकाउन्ट बनाउनुहोस् । एकाउन्ट तयार भएपछि तपाईंको ठाउँबाट गर्न मिल्ने कामहरूको सूची देखिन्छ । उक्त सूचीमा काम गरेपछि त्यसबापत कति पैसा प्राप्त गर्न सकिन्छ, त्यो काममा को–कति सफल छन्, त्यो काम सक्न लाग्ने अनुमानित समय तथा त्यो काम पहिले कति जनाले गरिसकेका छन् जस्ता जानकारी पाइन्छ । माइक्रोवर्कस्मा आफूलाई उपयुक्त […]

Read More

सामाजिक सञ्जालमा प्रेमसम्बन्ध

समयसँगसँगै मानिसको खाने, बस्ने अनि काम गर्ने शैली परिवर्तन हुने क्रम निरन्तर जारी छ । ढुंगेयुगबाट परिवर्तित हुँदै एक्काइसौं शताब्दीको प्रविधि युगसम्म आइपुग्दा मानिसहरूको जीवनशैलीमा आकाश–पातालको फरक देख्न सकिन्छ । समयसँगै मानिसको प्रेम गर्ने पद्धति पनि परिवर्तन भएको छ । ढुंगामा खोपेर आफ्नो प्रेम व्यक्त गर्नेदेखि बाँसमा आफ्ना प्रेमी–प्रेमिकाको नाम लेख्नेहरू फेला पार्न अझै पनि गाह्रो छैन । यो […]

Read More